हप्काउनु
स.क्रि.
- कामकुरो बिग्रेमा गाली गर्नु वा हकार्नु; हप्की दिनु; हपार्नु।
- त्रास वा डर देखाउनु; सावधान गराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)