हप्की

ना. [फा. खप्गी]

  1. कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम; खप्की।
  2. रल्लिने, बरालिने आदि गरेमा तह लाउन गरिने कडाइ; ऐँचन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)