हब्सी

ना. [अ. हब्शी]

  1. पूर्वी अफ्रिकामा रहने अति कालो वर्ण र मोटो ओठ हुने एक जाति।
  2. ज्यादै कालो वर्णको; भद्दा रूपको (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)