हमला
ना. [अ. हमलः]
- कुनै देशबाट अर्को देशमाथि वा कुनै व्यक्ति वा समुदायबाट अर्को व्यक्ति वा समुदायमाथि गरिने आक्रमण; चढाइ; युद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. हमलः]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)