हम्को

ना. [हम्क+ओ]

  1. पङ्खा आदिले हम्केको हावाको वेग।
  2. गाईभैँसी आदिले हानेजस्तो टाउको हल्लाउने काम।
  3. प्रभुत्वको भाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)