हम्कोझम्को
ना.
- हम्कोसाथैको हल्लाइको वेग।
- हान्ने र हाँफ्ने क्रिया।
- प्रमुखताको भाव वा प्रदर्शन; बडप्पन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)