हरकट्टा
ना.
- फेदैबाट लामालामा उत्तिसका जस्ता पात निस्कने र बिचका डाँठका टुप्पामा सेतो भुवा भएका पहेँला फूल फुल्ने सुगन्धी जरा हुने, आयुर्वेदअनुसार घाउखटिरा आदिलाई शमन गर्ने एक झार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)