हरघडी

क्रि.वि. [हर+घडी]

  1. जुनसुकै बेला पनि; हरबखत; हमेसा; निरन्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)