हरण
ना. [सं.]
- अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम।
- चोरी; अपहरण।
- हटाउने वा निर्मूल पार्ने काम (जस्तो- रोगहरण, दुःखहरण आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)