हरहर
ना. [सं. हर+हर]
- नुहाइधुवाई गर्दा धार्मिक भावनाले दोहोर्याई-तेहर्याई महादेवको नाम लिइने शब्द।
- नुहाउने काम; स्नान (बालबोलीमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हर+हर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)