हरहर
क्रि.वि. [अ.मू. हर+अ (द्वि.)]
- बत्ती, आगो आदि ज्वाला छुटेर बल्ने गरी।
- कडा गर्मी वा भित्री रोगले हृदयमा जलन पैदा भएर; डाह हुने किसिमले।
- हावा सरसराउने चालसित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हर+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)