हराइनु

क.क्रि.

  1. हराउने काम गरिनु; हार गराइनु।
  2. हरण गराइनु।
  3. अ.क्रि. कुनै वस्तु वा व्यक्ति बेपत्ता होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)