हराउनी

ना. [हार्+आउ+नी]

  1. मुद्दामामिलामा मुद्दा छिनिसकेपछि हार्नेलाई लाग्ने जरिमाना; हराउरी।
  2. हराउने स्थिति वा काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)