हराउरी

ना. [हार+आउरी]

  1. हार्नेलाई लाग्ने दण्ड। विप. जिताउरी।
  2. हराउनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)