हराम
वि. [अ.]
- नियम, अनुशासन, आज्ञा वा अह्रोट नमान्ने; हत्तेरो।
- काम नलाग्ने; दुष्ट; नजाती; अनुचित।
- त्याग्नुपर्ने; निषिद्ध।
- अधर्म; पाप; बेइमानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)