हरामखोर
वि.
- पाप वा अपराधको कमाइ खाने; अर्काको आर्जनमा जीविका चलाउने।
- सित्तैँमा आएको खाने; उद्योगव्यवसाय नगर्ने; अल्छी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)