हरित

वि. [सं.]

  1. हरियो रङ भएको; हरियो।
  2. हरियो रङ।
  3. सूर्यको घोडा।
  4. सिंह।
  5. दिशा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)