हरितकण
ना.
- बोटबिरुवाको प्रकाश संश्लेषण गर्ने वा पात र हाँगालाई हरियो गराइराख्ने मसिना कण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)