हरितालिका
ना. [सं.]
- विष्णुसँग विवाहित हुन नपरोस् भनी सँगिनीद्वारा हरेर जङ्गलमा पुर्याएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्रत।
- प्रायः नेपाली सधवा नारीहरूले सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर गरिने शिवको पूजा।
- भाद्रशुक्ल तृतीयाको दिन; तीज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)