हरिताल
ना. [सं.]
- प्रायः पुराना हस्तलिखित नेपाली कागजमा किराले नकाटोस् भनी लेख्नुअघि दल्ने गरिएको पहेँलो रङ्गको विषालु खनिज पदार्थ; हरताल; निलोतुथो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)