हरिलट्ठक

वि. [हरि+लट्ठक]

  1. भनेको नबुझ्ने र नमान्ने; लट्ठक; स्वाँठ; मूर्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)