हरिलम्फु

वि. [हरि+लम्फु]

  1. केही पनि नजान्ने; मूर्ख; अपढ; हलम्बु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)