हरिलोभरिलो

वि. [हरियो+भरिलो]

  1. चारैतिर हरिया र पुष्ट बोटबिरुवा भएको; हरियालीले ढाकेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)