हरिहर
ना. [सं.]
- विष्णु र शिवको संयुक्त रूप; हरि र महादेव।
- भोजन गर्दा अनुमति दिइने शब्द।
- कुनै भजनको प्रत्येक चरणका आखिरमा भनिने शब्द।
- हरिकङ्गाल भएको स्थिति; तन्नम अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)