हरिहरपुर गढी

ना.

  1. मकवानी राजा हरिहर सेनले बनाएको एक पुरानो ऐतिहासिक किल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)