हरू

प.स. [सं. अपर]

  1. नाम, सर्वनाम आदिको पछिल्तिर गाँसिएर बहुवचनको अर्थ बुझाउने वा सादृश्यबोध गराउने प्रत्यय (जस्तै-गाईहरू, मानिसहरू, श्यामहरू इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)