हरे
वि.बो. [सं.]
- अफसोच, ग्लानि, निराशा, कष्ट, समवेदना, सहानुभूति आदि भाव बुझाउन अप्रत्याशित रूपमा मुखबाट निस्कने नाम; हरे शिव।
- 'हरि' शब्दको सम्बोधनको रूप; हे हरि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)