हरेउ

ना. [हरियो]

  1. प्रायः वर्षामासमा हरिया झारपातहुँदो बस्ने हरियो रङ्गको एक प्रकारको विषालु सर्प।
  2. काई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)