हर्क

ना. [सं. हर्ष]

  1. आनन्दको क्षण; खुसियाली; हर्ष। (उदा.-कौवालाई बेल पाक्यो हर्क न बिस्मात् -उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)