हर्कबढाइँ

ना.

  1. खुसियालीमा गरिने उत्सव; विवाह, पदोन्नति, पुत्रलाभ आदिको खुसियाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)