हर्न

ना. [अङ्.]

  1. हावाको जोड पार्दा शब्द निस्कने ध्वनियन्त्र।
  2. सडकमा हिँड्ने पथिकलाई सचेत गराउन बस, कार, रिक्सा, टेम्पो आदि गाडीमा जडान गरिएको ध्वनिउत्पादक यन्त्र।
  3. ध्वनियन्त्रबाट निस्केको आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)