हर्नाठ

ना.

  1. कुकुर्च्चा र पैताला फुट्ने र धाँजा फाट्ने एक प्रकारको रोग; हरिनास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)