हर्पे

ना. [प्रा. हडप्प]

  1. घिउ, तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ; हर्पी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)