हर्फारबडी

ना. [सं. हरिपर्वरी]

  1. ससाना पात, पहेँला फूल र अमलाजस्ता फल लाग्ने एक बोट वा त्यसैको फल; लवली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)