हर्षाश्रु
ना.
- धेरै कालपछि प्रियजनसँग मिलन हुँदा आनन्दको उद्रेकले आँखाबाट निस्कने आँसु; प्रेमाश्रु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)