हर्षित

वि.

  1. ज्यादै हर्ष अनुभव भएको; प्रसन्न; आनन्दित; पुलकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)