हर

ना. [प्रा.]

  1. शरीरको काँधदेखि फिलासम्मको पिठिउँको भाग।
  2. शरीरको ढाडनसासहितको अगलबगलको भाग।
  3. पछाडिको फिलाको जोर्नी र आसपासको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)