हर

ना. [सं.]

  1. महादेव; शिव।
  2. गणितको भिन्न राशिमा भाग दिने सङ्ख्या; भिन्न गर्दा अंशभन्दा मुनिको सङ्ख्या।
  3. नुहाउने काम; स्नान (बालबोलीमा)।
  4. जबर्जस्ती गरी लिएर जाने; हरण गर्ने; चोर्ने।
  5. नाश गर्ने; नष्ट पार्ने।
  6. कुनै शब्दका पछिल्तिर गाँसिएर नाश गर्ने, शान्त गर्ने आदि अर्थ बुझाउने उत्तरपद (जस्तो- कष्टहर, रोगहर, दुःखहर आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)