हलक्क

क्रि.वि. [अ.मू. हलक्+क]

  1. बोटबिरुवा आदि छिटै बढ्ने वा हुर्कने गरी; छिटै सप्रने चालसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)