हलगोरु
ना. [हल+गोरु]
- एउटै सोइलामा नारिने वा सँगसँगै जोतिने गोरु; जोडा गोरु।
- आपसमा प्रायः नछुट्टिने दुई व्यक्ति; जोडी; दौँतर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हल+गोरु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)