हलहल
क्रि.वि. [अ.मू. हल्+अ (द्वि.)]
- छाद्ने वा बान्ता गर्ने चालले।
- बोटबिरुवाहरू राम्रोसँग सप्रने र बढ्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हल्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)