हलुवा
ना. [अ. हल्वा]
- गहुँको पिठो वा सुजी घिउमा भुटी सखर, चिनी आदि मिलाएर दुधमा वा घिउ र चास्नीमा पकाइएको नरम खाद्य पदार्थ; मनभोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. हल्वा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)