हलुवाई

ना. [अ. हल्वा+ई]

  1. हलुवा, लड्डु, पेडा आदि मिठाई बनाउने र बेच्ने पेसा भएको व्यक्ति वा जाति; मिठाई बेच्ने पसले; हलवाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)