हले
वि. [हलो+ए]
- हलगोरु जोत्ने; हली।
- नेपालमा कृषकका तीन श्रेणी (हले, कोदाले र सुकुम्बासी)-मध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हलो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)