हलेकोदाले

वि.

  1. हलाले जोत्ने र कोदालाले खन्ने।
  2. हलगोरु हुने र कोदालाले खनेर मात्र दुःखजिलो गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)