हल्ट
वि. [अङ्.]
- काम रोकिने स्थिति भएको।
- अवरोध उत्पन्न भएको। (उदा.- तिमी नआएर हाम्रो कामै हल्ट भयो)। वि.बो. २. विशेषतः सैनिक वा प्रहरीले पालोपहरा बस्ता कुनै मानिस देखेर निजलाई रोक्नका निम्ति भन्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)