हल्पी

वि. [फा. हलबे (देश)+ई]

  1. पहिले हलब देशमा तयार भएको वा असल जातको (ऐना)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)