हल्लनटट्टी/हल्लनटट्टु/हल्लनटाट

वि. [हल्लने+टाट]

  1. काम न काजसँग यताउति चहारिरहने; हल्लनदास।
  2. भएभरको सम्पत्ति सिद्ध्याएको; टाट उल्टेको; हरिकङ्गाल।
  3. मरन्च्याँसे; खुइटे; ज्यादै दुब्लो।
  4. केही नभएको व्यक्ति; ज्यादै गरिब मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)