हल्लनदास

वि. [हल्लन+दास]

  1. काम न काजसित त्यसै हल्लिरहने; हल्लेरै दिन काट्ने; लखौटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)