हल्ला

ना. [सं. कोलाहल]

  1. अलिअलि गर्दै फैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिँ जिएको राम्रो वा नराम्रो अपुष्ट खबर; अपत्यारिलो समाचार; घुइरो।
  2. टाढाबाट सुनिने व्यक्तिगत वा सामूहिक आवाज; चर्को स्वर।
  3. धेरै जना कराएको आवाज; कोलाहल; खलबल; भाँडभैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)